१७ बैशाख २०८३, बिहिबार
अत्तरिया/ सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ वाहिनी मुख्यालय अत्तरीया कैलालीको “२३औं स्थापना दिवस” बिहीबार मनाइएको छ । सशस्त्र प्रहरी बल, नेपाल मानवश्रोत विभागका
काठमाडौँ / बुधवार-पछिल्लो ५ महिनामा पर्सा राष्ट्रिय निकुञ्जको खोरमै ३ वटा बाघको मृत्यु भएकोबारे अधिकारकर्मीहरूले बिराेध जनाएका छन्। बाघ तथा सबै खालका पशुपंक्षीकाे पक्षमा काम गरिरहेका संस्था तथा अहिंसाप्रेमीहरूले काठमाडाैं
धनगढी/ बझाङ स्थायी घर भएकी २१ वर्षीया महेश्वरी गिरी धनगढीमा मृत अवस्थामा फेला परेकी छन्। आज (शनिबार) धनगढी उपमहानगरपालिकाको वडा नम्बर ७ मा ती युवती मृत फेला परेकी हुन्। प्रहरी
धनगढी/ कैलालीको टीकापुरस्थित कालाकुण्डा प्रहरी चौकीका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) चंख कठायत हटाइएका छन् । इन्चार्ज भएको झण्डै तीन महिना पुग्दा पनि सीमा छलिका सामान र कुनै व्यक्ती
धनगढी/ सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय, कैलालीबाट खटिएको (पिआइटी) र प्रहरी चौकी परासन कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले बुधबार विहान ११ बजे भारतको उत्तर प्रदेशका दुई जनालाई खैरो हिरोइन सहित डोकेबजारबाट पक्राउ
कर्णाली पुलबाट हामफाल्दा बेपत्ता भएका लोकेन्द्र शाहीको खोजीकार्यमा खटिएको सुरक्षाकर्मी तथा स्थानीयको समुह । तस्बिर सौजन्य : नवराज खनाल चिसापानी/ कैलालीको चिसापानीस्थित कर्णालीको पुलबाट सोमबार १६ जना साथीहरुसंगै हाम फालेर
धनगढी/ अछाममा ट्याक्टर दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी सन्तोष पाठकका अनुसार ज्यान गुमाउने पाँचै जना एकै वडाका रहेका छन् । मेल्लेख
बैतडी/ बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले विहीबार आफ्नै श्रीमतीको हत्या गरेका छन् । कोदालो प्रहारबाट उनकी ५६ वर्षीया श्रीमती पार्वती धामीको हत्या भएको हो।
धनगढी / धनगढी उपमहानगरपालिका ेमेयर गोपाल हमाललाई ह्वाटसपमा फोन गरेर ज्यान मार्ने धम्की दिएका एक युवकले उपमहानगर कार्यालय परिसरमैविषादी सेवन गरेका छन् । मंगलबार बिहान करीब साढे १० बजेको समयमा
लम्की/ बर्दगोरिया गाउँपालिका १ कट्टीपुरमा गुडिरहेको ट्रकमा शनिबार एक्कासी आगलागी भएको छ । विरगंजबाट धनगढीतर्फ गइरहेको प्रदेश ३०३००१ ख ००१२ नम्बरको ट्रकमा एक्कासी आगलागी भएको हो । फागुन २८ गते