१७ बैशाख २०८३, बिहिबार

अपराध/विविध

१५ लाख भारु तथा गहनासहित तीन जना पक्राउ
-अनुमोदन खबर संवाददाता

धनगढी/ कञ्चनपुरको पुनर्बास नगरपालिका–४ आनन्दबजार, कारगिलडाँडामा प्रहरीले १५ लाख बढी भारतीय रुपैयाँ र गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलको एक टोलीले