१७ बैशाख २०८३, बिहिबार

अपराध/विविध

सुदूरपश्चिम जन्मेका सिंह र बोहरा एआईजीमा बढुवा
-अनुमोदन खबर संवाददाता

काठमाडौं / नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) दुर्गा सिंह र भरतबहादुर बोहरा अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्‌को बैठकले