२ असार २०८३, मंगलबार

स्वास्थ्य/शिक्षा

मरेको चित्तल बोकेको एम्बुलेन्स र चालक पक्राउ

दार्चुला । डिलाशैली गाउँपालिकाले सञ्चालन गरेको टाइप वि एम्बुलेन्स चितल मारेर बोकेको भेटिएपछि गोकुलेश्वर प्रहरीले एम्बुलेन्स सहित चालकलाई पक्राउ गरेको छ ।विरामीलाई महेन्द्रनगर पुर्‍याएर बैतडी