२९ भदौ २०८३, सोमबार
धनगढी । धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । कम्पनीको तेस्रो वार्षिकोत्सवको पूर्व सन्ध्यामा मानव सेवा आश्रम तारानगरमा रहेका अनाथ,
टीकापुर । कैलालीको टीकापुरमा कोरोना भाईरस बारे सचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । टीकापुर नगरपालिका वडा नम्बर ७ को आयोजनामा विश्वव्यापी रुपमा फैलिरहेको कोरोना विरुद्धको जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो
धनगढी । धनगढी उपमहानगरपालिकाले कोरोनाको त्रासमा विद्यालय बन्द गर्ने निर्णय बदलेको छ ।उपमहानगरपालिकाले शुक्रबार मात्रै गरेको विद्यालय बन्द गर्ने निर्णयको व्यापक आलोचना भएपछि पुनः विद्यालय खुलाउने निर्णय गरेको हो ।
धनगढी । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । सुदूरपश्चिम प्रदेशका सात वटा जिल्लामा यसअघि नै सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम डोटी र डडेल्धुरामा विस्तार
धनगढी/ संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आम नागरिकसम्म अझैं गुणस्तरिय स्वास्थ्य सेवा पुराउन नसकिएको बताएका छन् । ‘भौगोलिक जटिलता, कर्मचारी, स्रोत साधन अभाव लगायतका कारण जनताले सहज र
धनगढी । प्रोजेक्ट २२२ डट ओआरजी, सुखी नेपाल र कन्सर्न बाजुराले १३ जना अनाथ र टुहुरा बालबालिकालाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग गरेका छन् । यि तीन वटै संस्थाको साझेदारीमा
धनगढी । निजी क्षेत्रको लगानी बाट संचालित नवजिवन अस्पतालले आफनो १४ औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको हातबाट अस्पतालमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण
धनगढी । सुदूरपश्चिमको धनगढीमा आईतबारदेखि शैक्षिक मेला शुरु भएको छ । एजुकेशन डटकमको आयोजनामा होटेल जलशामा शुरु भएको मेला सोमबारसम्म चल्ने छ । मेलाको सुदूरपश्चिम प्रदेश नेपाली का“ग्रेस संसदीय दलका
बौनिया । कैलालीको बसन्तमुरारी माविको चार कोठे पक्की भवनको बिहीबार सिलन्यास भएको छ । प्रदेश सभा सदस्य अमरबहादुर साउदले सो भवनको शिलन्यास गरे । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयबाट विनियोजित
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ घोडसुवास्थित ठेकराज माध्यामिक विद्यालले ५९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । वार्षिकोत्सव कार्यक्रमको प्रदेश सभा सदस्य डिल्लीराज पन्तले