२९ भदौ २०८३, सोमबार
धनगढी, वैशाख ७ गते । लम्की चुँहा नगरपालिका–९ का २१ राज विक कोरोना संक्रमणको उपचार गरेर घर फर्किएका छन् । सेती प्रादेशिक अस्पतालमा दुईसाता उपचारका
पहिलेदेखि नै आधारभूत कुराहरुबाट बञ्चित अधिकांश गरिव तथा अभावमा बाँचिरहेका नेपालीहरुलाई यो महामारीले थप सास्ती र कठिनाई बढाउने छ । सरकारले यी वर्गका लागि जतिसक्दो राहतको व्यवस्था गरेर दीर्घकालिन समस्या
–पशु अन्वेषणको ठूलो उपकरण आएपछि सेती अस्पतालको पीपीआर मेसिन चलाउन छोडियो धनगढी, बैशाख ५ गते । धनगढीमा रहेको पशु अन्वेषण प्रयोगशालामा अव कर्णाली प्रदेशका थ्रोट स्वाब पनि परीक्षण हुन थालेका
सेती प्रादेशिक अस्पतालले बुधवारदेखि प्रसुती सेवा बन्द गर्ने निर्णय गरेको छ । सरकारले चैत १५ गते सेती प्रादेशिक अस्पतालाई कोभिड १९ (कोरोना भाईरस) डेडिकेटेड अस्पताल बनाउने निर्णय गरेयता पाँच जना
धनगढी । कैलालीमा थप एक जना ६४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ । सो कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ पुष्टि गरेको छ । सेती प्रादेशिक अस्पतालका प्रवक्ता
धनगढी । सुदूरपश्चिम प्रदेश सभामा रहेका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले कारोना पीडितका लागि आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राहत रकम हस्तान्तरण गरेको छ । सो पार्टीका प्रमुख सचेतक तारा लामा
धनी, गरिव, बाला, बुढा, महिला,पुरुष, स्वदेश र विदेश केही नचिन्ने गरि आइलागेको कोरोना भाइरसरूपी विपदले विश्व समुदायलाई त्राहीत्राही बनाइरहँदा हरेक क्षेत्र वर्ग समुदायका मानिसले आफ्नो गक्ष अनुसार सावधानी अपनाइ र
धनगढी । केन्द्रीय पशु प्रयोगशाला काठकाडौबाट ल्याइएको पीसीआर उपकरणबाट आजदेखि स्वाब परीक्षण शुरु गरिएको छ । धनगढीको एलएन चोकमा रहेको पशु अन्वेषण केन्द्रको प्रयोगशालामा परीक्षण शुरु गरिएको सामाजिक विकासमन्त्री कृष्णराज
धनगढी । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषालले कोरोना परीक्षणमा तिब्रता दिनका लागि धनगढीमा केन्द्रीय पशु प्रयोगशालाको उपकरण (पीसीआर) पठाएका छन् । सो उपकरण नेपाली सेनाको स्काइ ट्रकमा आज धनगढी
धनगढी । नेपालमा अलपत्र परेका ७६ जना भारतीयहरुको लम्की चुँहा नगरपालिकाले उद्धार गरेको छ । भारतको उत्तरप्रदेशको रुपडिया नजिकैका उनीहरु लकडाउनका कारण खान पाइरहेका थिएनन् । उनीहरुलाई कर्णाली किनारमा बस्न