२९ भदौ २०८३, सोमबार
डडेल्धुरा । चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसी लकडाउनकै बीचमा सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाका अस्पतालमा सेवा दिन व्यस्त छन्। डडेल्धुरा अस्पतालबाट बझाङ जिल्ला अस्पताल पुगेर
काठमाण्डाैं । नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देही र बर्दियामा गरी १३ जना नयाँ संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार कपिलवस्तुमा
धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिकामा रहेका अधिकांस सामुदायिक तथा संस्थागत विद्यालयमा इन्टरनेट सेवाको पहुँच छैन । धनगढी उपमहानगरपालिकामा ७३ वटा सामुदायिक विद्यालय रहेकोमा करिब ३५ विद्यालयमा मात्र इन्टरनेट सेवा
धनगढी । कैलालीमा दादुरा रुवेला खोप अभियान पुनः शुरु गरिएको छ । कोरोना भाइरसका कारण सरकारले जारी गरेको लकडाउनले स्थगित गरिएको अभियान आइतबारदेखि पुनः शुरु गरिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा प्रविधिमैत्री शिक्षा (डिजिटल साक्षरता) सञ्चालनको तयारी गरेको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले डेढ महिना बढिदेखि गरेको लकडाउनले शिक्षा क्षेत्र
धनगढी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले अछामबाट गम्भीर अवस्थाकी सुत्केरी महिलाको उद्दार गरेको छ। जिल्लाको बयलपाटा अस्पतालमा आज सुत्केरी भएकी रामारोशन गाउँपालिका भटाकटियाकी २४ वर्षीया देउमी साउँदलाई नेपाली सेनाको
उदयपुर, कपिलवस्तु र पर्सामा थपिए काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीद्वारा शनिबार जारी सूचना अनुसार
धनगढी । सुदूरपश्चिम प्रदेशको शिक्षा विकास निर्देशनालय दीपायलले विद्यार्थीको परीक्षा नतिजा सामाजिक सञ्जालमा राख्न रोक लगाएको छ । शिक्षा निर्देशनालयले सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई सामाजिक सञ्जालमार्फत नतिजा प्रकाशन गर्न रोक
कोरोना रोकथाम तथा नियन्त्रण प्रयास धनगढी । सुदूरपश्चिम प्रदेशको प्रादेशिक प्रयोगशालामा कोरोना भाइरसको नमुना परीक्षण गर्ने केमिकल अभाव भएको छ । केमिकल अभाव हुँदा न्यून संख्यामा नमुना परीक्षण भइरहेको छ
काठमाडाैं । नेपालगञ्जमा मंगलबार थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोमबार राती गरिएको परीक्षणका क्रममा थप ७ जनामा कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका