२९ भदौ २०८३, सोमबार

स्वास्थ्य/शिक्षा

स्वास्थ्यकर्मीले बिरामीको प्रत्यक्ष सम्पर्कमा नआएरै जाँच गर्न सकिने बुथ निर्माण

धनगढी । सुदूरपश्चिमका तीन जना युवा वैज्ञानिकले स्वाथ्यकर्मी विरामीको प्रत्यक्ष सम्पर्क नआएरै कोरोना चेक जाँच गर्न सक्ने कोरोना भाइरस टेस्टइङ बूथ निर्माण गरेको बताएका छन्