१४ श्रावण २०८३, बिहिबार
अछाम । अछामको मंगलसेन नगरपालिकामा शुक्रबार परेको चटयाङ लागेर सात जना घाइते भएका छन् । असिनापानीसँगै चटयाङ लागेर नगरपालिका–५ का घाइतेमध्ये मनिषा भाटलाई बढी चोट
बाजुरा । जीवनको उत्तरार्धमा पुगेपछि बल्ल सपना वादीले नागरिकताको प्रमाणपत्र पाएकी छन् । बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ७ की सपना वादीले ७१ वर्षको उमेरमा शुक्रबार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त
बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिका वडा नम्बर २ मा भारतीय राजदूतावासको सहयोगमा निर्माणाधीन जनप्रकाश उच्च माध्यमिक विद्यालय भवनको निर्माण कार्य अलपत्र परेको छ । विद्यालय भवन निर्माणका लागि भएको सम्झौतामा
बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ५ मा रहेको बेतालखोदै आधारभूत विद्यालयलाई दलित उद्यम विकास समाजले कम्प्यूटर र प्रिन्टर हस्तान्तरण गरेको छ । सो विद्यालयमा अधिकांस विद्यार्थी दलित समुदायका
दार्चुला । बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ३, पसेरामा चमेलिया नदी तर्ने क्रममा चिप्लिएर बुधबार बिहान एक युवकको मृत्यु भएको छ । चमेलिया नदीमा तर्ने क्रममा चिप्लिएर सोही ठाउँका ३०
कञ्चनपुर । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी कञ्चनपुरमा आवद्ध दुई जना विद्यार्थीलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ । क्रान्तिकारीका विद्यार्थीहरूले जिल्ला शिक्षा अधिकारीको कुर्सीमा तस्बिर राखी आगजनी
बैतडी । नक्कली हलियालाई परिचयपत्र दिएर राज्यकोषको दुरुपयोग गरेको भन्दै दायर रिट निवेदनउपर उच्च अदालत महेन्द्रनगरले मालोपत कार्यालय बैतडी र जिल्ला प्रशासन कार्यालय बैतडीका नाममा कारण देखाउ आदेश जारी गरेको
कञ्चनपुर । खानेपानी मन्त्री बीना मगर तीन जना विद्यार्थीको अभिभावक बनेकी छन् । विद्यार्थी भर्ना राष्ट्रिय अभियान अन्तर्गत सोमबार कञ्चनपुरमा तीन जना बालबालिकालाई विद्यालय भर्ना गराएर मन्त्री मगरले अभिभावकत्व ग्रहण
डोटी । डोटीमा शनिबार अपराह्न भएको जीप दुर्घटनामा मृत्यु हुने पाँच जना पुगेको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । थप दुई जनाको उपचारका लागि नेपालगञ्ज लैजाँदै
बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर १ ढाडाकोटकी २३ वर्षीया मरु विकको रगत अभावका कारण ज्यान जोखिममा रहेको समाचार प्रकाशन भएपछि ‘बी’ पोजेटिभ रगत भएका व्यक्ति आफै आएर रगत