१४ श्रावण २०८३, बिहिबार
अछाम । अछामको साँफेबगर नगरपालिका–३ का एक युवाको झोलुंगे पुलबाट खसेर मृत्यु भएको छ । चौरपाटी गाउँपालिकाबाट फर्किने क्रममा ३४ वर्षका रूप बोगटी बुधबार राति
धनगढी । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाका तीन वडामा विद्युत सेवा विस्तार भएको छ । बुढीगंगामा रहेको इकडीगाड खोलाबाट एक सय किलोवाट बिजुली उत्पादन भएपछि नगरपालिकाका वडा नम्बर ८, ९ र १०
बझाङ । बझाङको केदारस्यु गाउँपालिकाको रायलका बासिन्दाको पहलमा २०६७ मा गठित कैलाश सामुदायिक संस्थाको अगुवाईमा चौडाला सिंचाईं कुलो निर्माण भएको छ । गरिबि निवारण कोषको आर्थिक सहयोग र ग्रामीण वातावरण
अछाम । शुक्रबार राति अछाममा परेको असिना पानीले गहुँ खेतिमा क्षति पुर्याएको छ । पानीसँगै परेको असिनाले पाक्नै लागेको गहुँ, फलफूल, तरकारी, कोसेबालीमा ठूलो क्षति पुगेको छ । असिनापानीका काण
अछाम । अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ३ गगुडामा शनिबार बिहान ४ बजेतिर परेको चट्याङ लागेर एक शिशुको मृत्यु भएको । घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्
धनगढी । नेकपा (एमाले) को सात नम्बर प्रदेश स्तरिय संगठन कमिटीको बैठक दुई दिनदेखि जारी रहेको छ । एमाले प्रदेश कमिटी सदस्य तथा प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीका अनुसार बैठकमा
बैतडी । बैतडीलाई आगामी वैशाख दोस्रो साता पूर्ण साक्षर जिल्ला घोषणा गरिने भएको छ । जिल्ला अनौपचारिक शिक्षा समितिको बैठकले जिल्लालाई ११ गते पूर्ण साक्षर जिल्ला घोषणा गर्ने निर्णय गरेको
बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङमा जवरवस्ती करणीका मुद्दा बढेका छन् । बझाङमा जवरजस्ती करणीका घटनाहरू बढ्दै गएपछि त्यसको न्यूनीकरणको लागि बझाङ जिल्ला स्थित सरोकारवालासँग बुधबार छलफल गरेका हुन् ।
कञ्चनपुर । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कञ्चनपुरको दुर्गम लालझाडी गाउँपालिकामा पुगेर खानेपानी मन्त्री बिना मगरले गाउँमै सुविधा पुग्ने गरी काम गर्ने बताएकी छन् । गाउँपालिकाले गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै
बेलौरी । खानेपानी मन्त्री बीना मगरले कञ्चनपुरको ढक्कास्थित आरक्ष विस्थापित शिविरमा देखिएको गहुँ चुट्ने समस्या तुरुन्त हल हुने बताएकी छन् । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित भएका परिवारको