१४ श्रावण २०८३, बिहिबार
बझाङ । बैशाखको अन्तिम सातादेखि बझाङमा यार्सागुम्बा संकलन शुरु भएको छ । यार्सा टिप्न स्कूले विद्यार्थीहरू पनि लेखतिर गएकाले जिल्लाका अधिकांस विद्यालय बन्द हुन पुगेका
बझाङ । धनगढीबाट शुरु भएको खप्तड सांस्कृतिक तथा धार्मिक पदयात्रा शनिबार बझाङ पुगेको छ । पदयात्रा टोलीका सदस्यहरूले शनिबार बझाङको सदरमुकाम चैनपुरमा रहेको सुर्मादेवी मन्दिरको दर्शन गरेका छन् । गंगा
धनगढी । प्रदेश नम्बर ७ मा धार्मिक पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक जागरणका लागि शुक्रबारदेखि ‘अन्तर्राष्ट्रिय सांस्कृतिक खप्तड पदयात्रा तथा काव्य सम्मेलन’ शुरु भएको छ । धार्मिक पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक
बाजुरा । बाजुराका अधिकांस स्थानीय तहमा कर्मचारी अभावमा दैनिक कामकाज प्रभावित भइरहेको छ । बाजुरामा चार नगरपालिका र पाँच गाउँपालिकामा ६९ वटा वडा रहेका छन् । धेरैजसो वडामा सचिवको पदपूर्ति
डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर १ समैजीको सिलङी भन्ने खोलामा एक युवती र एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार अजयमेरु गाउँपालिका
बाजुरा । साँफे–मार्तडी राजमार्गअन्तर्गत पर्ने बुढीगंगा नगरपालिका–१, अम्कोटको द्वारीमा मंगलबार राति आएको पहिरोले सडक बन्द भएको छ । सडकको माथिपट्टिबाट ठूलो ढुंगा आएर बीच सडकमा अड्किएपछि बाटो बन्द भएको जिल्ला
बैतडी । लागूऔषध चरेशसहित प्रहरीले बैतडीमा एक भारतीय नागरिकसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पिथौरागढ बल्तडी बस्ने २५ वर्षीय नवीन भण्डारी र दशरथचन्द नगरपालिका १० आदरपिण्णा बस्ने
दार्चुला । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले चीनसँग जोडिएको तिंकर नाका खोल्न संघीय सरकारसमक्ष विशेष पहल गर्ने बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टर दार्चुलाद्वारा बुधबार दार्चुलामा
दार्चुला । प्रदेश नम्बर ७ का दार्चुला र बझाङमा यार्सागुम्बा संकलनका लागि संकलक जाने क्रम शुरु भएको छ । दार्चुलाको अपि नाम्पा संरक्षण क्षेत्रको कार्यालयले आगामी जेठको दोस्रो सातादेखि यार्सा
बझाङ । बझाङको चैनपुर–ताक्लाकोट सडक निर्माणमा खटिएका एक जना सब–इञ्जिनियरको पहिरोमा परेर ज्यान भएको छ । तल्कोट गाउँपालिकाको रुमैली भन्ने ठाउँमा आएको पहिरोले बगाएर सब–इञ्जिनियर नारायण दाहालको घटनास्थलमै मृत्यु भएको