१८ बैशाख २०८३, शुक्रबार
डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाले नगर बस सेवा सञ्चालन गरेको छ । ७३ लाख रुपैयाँको लगानीमा नगरपालिकाले दुई वटा बस सहित यातायात सेवा सञ्चालनमा
बाजुरा । बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ८ मा आगलागीबाट १० महिने बालिकाको मृत्यु भएको छ । शुक्रबार दिउसो आगलागीबाट बडीमालिका नगरपालिका–८ का गंगा भण्डारीकी १० महिने छोरी देवीकाको मृत्यु
धनगढी । नेकपा (एमाले) कैलालीले नवनियुक्त प्रदेश सरकारका मन्त्रीहरुलाई बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा आन्तरिक मामिलामन्त्री प्रकाशवहादुर शाह, सामाजिक विकासमन्त्री दीर्घ सोडारी,
बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ५ सुन्दरखालीमा निर्माण हुने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको मुलुककै सबैभन्दा अग्लो शालिक र उनले एकिकरण गरेको विशाल नेपाल झल्किने नक्साको शिलान्यास गरिएको छ ।
बझाङ । करिब ८६ करोड रुपैयाँको लगानीमा मर्मत गरिएको बझाङको डोगडीस्थित सुर्मादेवी साना जलविद्युत आयोजना दुई वर्ष नवित्दै काम नलाग्ने भएको छ । दुई वर्षअघि ८६ करोड रुपैयाँ खर्च गरेर
धनगढी । नेकपा (एमाले) सात नम्बर प्रदेश कमिटीले प्रदेश सरकारका नबनियुक्त मन्त्रीहरुका लागि बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । प्रदेश कार्यालयमा आयेजना भएको कार्यक्रममा एमालेका वैकल्पीक केन्द्रीय सदस्य विक्रम
बझाङ । बझाङको बुंगल नगरपालिकामा निजी लगानीको कालंगा जलविद्युत आयोजनाको काम काम तीब्र गतिमा भइरहेको छ । कालंगा हाइड्रोपावर प्रालिका अनुसार सो जलविद्युत आयोजना ७५ मेगावाट विद्युत उत्पादन क्षमताको रहेको
डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले प्रदेश नम्बर ७ को प्रचूर सम्भावना बोकेको आलिताल संरक्षण र संवद्र्धन गर्न नसक्दा ओझेलमा परेको छ । डडेल्धुुराको भित्री मधेस आलिताल गाउँपालिका वडा नम्बर ३ मा
बझाङ । नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ ले ७ नम्बर प्रदेशको बझाङ जिल्लालाई अति दुर्गम जिल्लामा राखेको छ । ‘दुर्गम’ भन्ने वित्तिकै ‘अस्पतालमा डाक्टर हुँदैनन्, सेवाग्राहीले राम्रो स्वास्थ्य सेवा पाउँदैनन्’
कञ्चनपुर । कृषि उत्पादन बढाउन सरकारले अनुदान र ऋण उपलब्ध गराउँदै आएको छ । गैरसरकारी संघसंस्थाले पनि कृषि उत्पादन वृद्धिका लागि कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । बीउबिजनदेखि कृषि औजार वितरणसंगै कृषकलाई