१४ श्रावण २०८३, बिहिबार
बैतडी । बैतडीमा आइतबार बिहान बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार जना घाइते भएका छन् । घाईते हुनेहरूमा बिरामी दार्चुलाको व्यास गाउँपालिका–६ बसेडीका ५५
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर बजारमा आइतबार बिहान बम विस्फोट भएको छ । महेन्द्रनगरस्थित देवस्वामी फर्निचर उद्योगको निर्माणाधिन भवनमा बिहान बम विस्फोट भएको जनाइएको छ । भानुपाटी प्यालेस र सिटी हलको
बझाङ । बाढीको उच्च जोखिममा रहेको बझाङको सदरमुकाम चैनपुर बचाउ अभियान तीब्र गतिमा जारी छ । तीन तिरबाट नदीले घेरेको चैनपुरलाई बाढी तथा कटानबाट जोगाउन तटबन्ध निर्माण कार्य जोडतोडका साथ
बझाङ । बझाङको चैनपुरमा शनिबार आङ खस्ने तथा पाठेघरसम्बन्धी समस्याको उपचारका लागि नि:शुल्क स्वास्थ्य शिविर भएको छ । शिविरमा एक सय ७० जना महिलाले सेवा पाएका छन् । उपचारका लागि
डडेल्धुरा । डडेल्धुरा सदरमुकाम अमरगढीमा खानेपानीको चरम अभाव भएको छ । खानेपानीको चर्को अभावपछि अमरगढी नगरपालिकाले ट्यांकरबाट पानी वितरण शुरु गरेको छ । नगरपालिकाले बजार क्षेत्रमा रहेका प्रत्येक घरमा ५०
अछाम। बिगत १३ वर्षदेखि बन्द रहेको अछामको साँफेबगर विमानस्थलको आज परीक्षण उडान गरिएको छ । विमानस्थलको कालोपत्रे, रनवे लगायतको काम सम्पन्न भएपछि आज समिट एयरको १९ सिटे विमानले परीक्षण गरेको
धनगढी । प्रदेश नम्बर ७ का दुईवटा विमानस्थल चालू आर्थिक वर्षभित्रै कालोपत्रे हुने भएको छ । प्रदेश सातका बैतडीका पाटन र डोटीको दिपायल विमानस्थल चालू आर्थिक वर्षभित्रै कालोपत्रे कार्य पूरा
डडेल्धुरा । डडेल्धुरामा चट्याङ लागेर १३ जना घाइते भएका छन्। जिल्लाको परशुराम नगरपालिका–६ छेलाका २ वटा घरमा बिहीबार साँझ ६ बजेतिर चट्याङ पर्दा ८ जना घाइते भएका हुन्। पानी र
बझाङ । राष्ट्रिय वाणिज्य बैक बझाङ शाखामा चेकबाट रकम भुक्तानी लिन आउने ग्राहकले आफूहरू ठगिने गरेको गुनासो गरेका छन् । ग्राहकहरूले बैंकका कर्मचारीहरूले प्राय: चेकमा उल्लेखित रकमभन्दा कम भुक्तानी दिने
बझाङ । बझाङको जयपृथ्वी नगरपालिकामा दलित र गैरदलितबीच सहज रूपमा अन्तर्जातीय विवाह भएको छ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ की २० वर्षीया महेश्वरी रोकाया र वडा नम्बर ११ का