१८ बैशाख २०८३, शुक्रबार
धनगढी । मदिरा सेवन गरी विद्यालयमा आएका एक शिक्षकको एक महिनाको तलब चट भएको छ । बाजुराको छेडेदह गाउँपालिका वडा नम्बर १ मा रहेको काँडा
धनगढी । मुलुककै अग्रणी सहकारी संस्था नवजीवन सहकारीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नवनिर्वाचित पदाधकारी तथा सदस्यहरूले सोमबार नै पदभार समेत ग्रहण
सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४, रामशिखरझाला स्वास्थ्य चौकीमा सोमबारदेखि ल्याव सेवा सञ्चालन भएको छ । सोमबार एक कार्यक्रमबीच घोडाघोडी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर बुढाले
बैतडी । भारतले सहमति नदिएका कारण महाकाली नदीमा निर्माणाधीन झोलुंगे पुलको निर्माण कार्य अघि बढ्न सकेको छैन । पुल निर्माणका लागि ठेक्कापट्टा सम्झौता भएको एक वर्षभन्दा बढी भइसक्दा समेत भारतले
धनगढी । सात नम्बर प्रदेश सभा (संसद) ले उत्कृष्ट लोगो बनाउने व्यक्ति वा संस्थालाई सम्मान गर्ने जनाएको छ । संसदको लोगो निर्धारण समितिले नमूना लोगो बनाउनका लागि खुला आव्हान गर्दै
धनगढी । आगामी १७ गतेदेखि धनगढीमा सञ्चालन हुने रुस्लान डीपीएल–२ मा सहभागी हुने काठमाडौं गोल्डेन्सले दुई जना भारतीय क्रिकेट खेलाडी अनुबन्ध गरेको छ । डिपिएलमा खेल्ने टोलीले दुई जना विदेशी
कैलारी । कैलालीको दक्षिणी सीमावर्ती क्षेत्रमा एक सातादेखि पाटे बाघको आतंक मच्चिएको छ । दिउँसोको समयमा कैलारी गाउँपालिकास्थित विभिन्न सामुदायिक वनमा बस्दै आएको पाटे बाघ रातिको समयमा मानव बस्तीमा पसेर
भजनी । कैलालीको भजनी नगरपालिका वडा नम्बर ४ विजुलीयामा रहेको लौकाहाभौकाहा समुदायिक वन दर्ता भएको तीन वर्ष वितिसक्दा पनि अझै सार्वजनिक सुनुवाई भएको छैन । सो सामुदायिक बनको अध्यक्ष बचावन महतो
लम्की । कैलालीको लम्कीचुहा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गको अतिक्रमण हटाउने अभियान तीब्र बनाएको छ । नगरपालिकाले राजमार्गको बीच भागबाट दायाँबायाँ २५ मिटर सम्मको जग्गा पूर्ण पमा खाली गर्न
डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, सदस्यसहितको जम्बोटोली तीन साताका लागि भ्रमण निस्केको छ । गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङ र उपाध्यक्ष जला बोगटी, वडाध्यक्षहरू, गैरसरकारी संस्थाका प्रतिनिधि र