१४ श्रावण २०८३, बिहिबार
डडेल्धुरा । जिल्ला सदरमुकामको खानेपानीमा दिसामा हुने कीटाणु कोलिफर्म भेटिएको छ । खलंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिबाट सदरमुकाम क्षेत्रमा वितरण हुँदै आएको खानेपानीमा कोलिफर्म
दार्चुला । दार्चुलाको मालिकार्जुन गाउापालिका–६ भल्यानीका पहिरो पीडित १६ परिवार पहिरोको उच्च जोखिमका कारण बिचल्लीमा परेका छन् । केहि साता पहिले अविरल वर्षाका कारण पहिरोले जमिन धासिएर घर जोखिममा परेका
अछाम । अछामको तुर्माखाँद गाउँपालिका ४ जया गाउँकी १८ वर्षीया किशोरी पार्वती बुढाको महिनावारी बार्न छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर शनिवार राती मृत्यु भएको छ । छाउगोठमा सुतेकी उनको दायाँ
बैतडी । खोलामा डुबेर बैतडीमा शनिबार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ४ गोठलापानीका २५ बर्षीय अशोकमणी भट्ट रहेका बैतडी प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नेत्रमणी
डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । ‘कम्युनिष्टहरूको नेतृत्वको वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख छ’ शनिबार नेपाली काँग्रेस डडेल्धुराको जिल्ला सम्मेलन उद्घाटन
डोटी । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशलाई समृद्ध प्रदेश बनाउनका लागि प्रदेश सरकारले चारवटा कुरालाई अगाडि बढाएको बताए । ‘कृषि, पर्यटन, जलस्रोत र जडीवुटी सरकारका चार प्राथमिकताका क्षेत्र
कञ्चनपुर । कञ्चनपुरको बेल्डाँडीका जल उपभोक्ताहरूले आइतबार महाकाली सिंचाईं जल उपभोक्ता संघ, क्षेत्रीय समितिको कार्यालयमा तालाबन्दी गरेका छन् । जल उपभोक्ताहरूले महाकाली सिंचाईंबाट सहज र सुलभ ढंगले किसानलाई सिंचाईं सुविधा
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा शुक्रबार र शनिबार गरेर दुई दिनसम्म चलेको स्वास्थ्य शिविरबाट नौ सय ८० जना स्थानियले स्वास्थ्य सेवा लिएका छन । स्वास्थ्य शिविरमा पाँच सय ४० जनाले
धनगढी । प्रदेश नम्बर सातस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता आजदेखि धनगढीमा सुरु भएको छ । युवा तथा खेलकुद मन्त्रालयको तत्वाधान, राष्ट्रिय खेलकूद परिषद्को संयोजन तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास
बाजुरा । विपन्न समुदायलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउनुका साथै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य सहित सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम बाजुरामा प्रभावकारी बन्दै गएको छ । थोरै लगानीमा गुणस्तरीय