१५ श्रावण २०८३, शुक्रबार
बाजुरा । शुक्रबार दिउसोदेखि परेको अविरल वर्षाका कारण घर भत्किँदा बाजुराको बुढीगंगा नगरपालिका, मल्लोकुडिमा एक महिलाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका
बाजुरा । शुक्रबारदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कसुर सजाय निर्धारण तथा कार्यन्वयन ऐन २०७४, मुलुकी देवानी (संहिता) ऐन २०७४,
धनगढी । एक सय ६५ वर्ष पुरानो मुलुकी ऐन खारेज गरी नेपाल सरकारले मुलुकी देवानी र फौजदारी सम्बन्धी संहिताहरु लागू गरेको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० मा निर्माण गरेको
बाजुरा । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा अवस्थित मालिका नमुना माध्यमिक विद्यालयको प्राविधिक भवन भित्र शङ्कास्पद वस्तु राखेको भेटिएको छ । विद्यालयमा टिएसएलसी र प्राविधिकतर्फ ओभरसेयर तेस्रो वर्षको परीक्षा सञ्चालन भइरहेको
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले निर्मला पन्तको हत्यामा संलग्नको खोजी गरी कानुनी दायरामा ल्याउन माग गरेको छ । भीमत्त नगरपालिकाले बिहीबार गृह मन्त्री राम बहादुर थापालाई ज्ञापन पत्र बुझाएर हत्यामा संलग्न
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले मंगलबार तरकारी र फलफूल बजार व्यवस्थापनका लागि व्यवसायीहरूसित छलफल गरेको छ । भीमदत्त नगरपालिकासित दुई दशक अघि गरिएको सम्झौताका आधारमा तरकारी तथा फलफूल व्यवसाय सञ्चालन गर्दै
बाजुरा । बाजुराका विभिन्न स्थानमा जंगली जनावारका कारण पाक्न लागेको वर्षे बाली जोगाउन किसानलाई निकै कठिनाई भइरहेको छ । बाजुराको बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका, खप्तड छेडेदह गाउँपालिका सहितका दर्जन बढी
बाजुरा । बाजुराको बडिमालिका नगरपालिका नजिकै शंकास्पद वस्तु फेला परेको छ। बडिमालिका नगरपालिकाको गेट नजिकै प्लाष्टिकले बेरेको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको हो। स्थानीयले उक्त वस्तु देखेपछि प्रहरीलाई खबर
बाजुरा । विभिन्न स्थानमा पहिरो गएपछि मार्तडी–साँफे सडकखण्डमा यातायात अवरुद्ध भएको छ । अविरल वर्षापछि अछामको साँफेदेखि बाजुराको मार्तडीसम्मको ५७ किलोमिटर लामो सडकका विभिन्न स्थानमा पहिरो गएको छ । त्यस्तै,
बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाको बीचमा रहेको द्वारीमा बुढिगंगा नदि थुनिने खतरा बढेको छ । लगातारको वर्षापछि त्रिवेणी नगरपालिका वडा नम्बर ९, पैमागाउँ तलबाट पहिरो झर्न शुरु