१० श्रावण २०८१, बिहीबार

युवक मृत फेला



डडेल्धुरा । अमरगढी नगरपालिका–७ मा एक युवक मृत फेला परेका छन् ।
मंगलबार अमरगढी नगरपालिका–७, पोखरा प्यारा मेडिकल कलेज नजिक रहेको खोलामा सोही ठाउँका अन्दाजी २२ वर्षीय ईन्द्र ताम्राकार मृत फेला परेका हुन् ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार