१० श्रावण २०८१, बिहीबार

बालकद्वारा बालिका ‘बलात्कृत’



कञ्चनपुर । कञ्चनपुरमा एक १० वर्षीय बालकले छ वर्षीया बालिकाको बलात्कार गरेका छन् । एउटै विद्यालयमा पढ्ने बालकले बालिकाको बलात्कार गरेको बताइएको छ ।
प्रहरीले बालकलाई नियन्त्रमा लिएको छ । बालिकाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार