२९ भदौ २०८३, सोमबार
कञ्चनपुर । घरायसी विवादले उग्र रूप लिँदा कञ्चनपुरमा एक जनाले बञ्चरो प्रहार गरी शुक्रबार आफ्नै श्रीमतीको हत्या गरेको छ । भीमदत्त नगरपालिका वडा नम्बर ९,
कञ्चनपुर । कञ्चनपुरमा दुईजना बालिकालाई बलात्कार गरेको आरोपमा शनिबार एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार बेल्डाँडी गाउँपालिका वडा नम्बर २ का दुई नाबालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका ५७
धनगढी । भिरबाट लडेर गम्भीर घाइते भएका बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ४ का ३३ वर्षीय रनवीर भण्डारीलाई शुक्रबार हेलिकोप्टरबाट उपचारका लागि कोहलपुर मेडिकल कलेज पुर्याइएको छ । प्रदेश सात
बैतडी । १६ वर्षीया किशोरीलाई जवर्जस्तीकरणी गर्न खोजेको आरोपमा बैतडीमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार युवतिमाथि बलात्कार गर्न
कञ्चनपुर । भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टले निर्मला पन्तको हत्यामा संलग्न दोषिले कुनै पनि हालतमा उन्मुक्ति नपाउने बताएका छन् । कञ्चन समाजले हरितालिका तीजका अवसरमा शुक्रबार आयोजना गरेको एक कार्यक्रममा
बझाङ । बझाङमा एक बालकको विभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव फेला परेको छ। जिल्लाको छबिस पाथीभेरा गाउँपालिका वडा नं ७ मजखोरीका महेश बोहराका ९ वर्षीय छोरा कुशलको शव फेला परेको
धनगढी । कैलालीको एक व्यापारी शुक्रवार बिहान आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन्। इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरिक्षक राजेन्द्रबहादुर चन्दका अनुसार जोशीपुर १ का ३८ वर्षीय रामप्रसाद जैशी मृत अवस्थामा भेटिएका
बझाङ । मदिराका कारण हत्या, महिला हिंसा, कुटपिट लगायतका घटनामा बृद्धि भएपछि जयपृथ्वी नगरपालिकाले मदिरा निषेधका लागि बिहीबार सरोकारवालाहरूसँग छलफल गरेको छ । छलफलमा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष
धनगढी । डोटीको जोरायल गाउँपालिका वडा नम्बर–२ छतिवनमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको ना
कञ्चनपुर । दश वर्षीया बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा प्रहरीले कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्बर ४ का ४० वर्षीय आइते सुनारलाई पक्राउ गरेको छ । आइतेले मंगलबार साँझ एउटी दश