१७ श्रावण २०८३, आइतबार
डोटी । डोटीमा मंगलबारदेखि स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन् । घण्टेश्वर स्वास्थ्यचौकी इन्चार्ज हिरादत्त भट्टलाई प्रहरीले नियन्त्रण लिएपछि स्वास्थ्यकर्मी आन्दोलिन भएका हुन् । जिल्लाको जोरायल गाउँपालिका वडा
ललित बोहरा/डडेल्धुरा । डडेल्धुरा अस्पतालमा लामो समयदेखि एघारौं तहका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट पठाइएको छैन । सरकारले पछिल्लो समय समायोजन प्रक्रियाको थालनी गरेपश्चात् भने अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट पठाउने निर्णय गरेको थियो ।
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याउन लागेको रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मिडियाको प्रवद्र्धन नभई नियन्त्रणमुखी मानसिकताका साथ आएको सरोकारवालाहरूले टिप्पणी गरेका छन् । विधेयककोे प्रारम्भिक
तेज बोहरा/धनगढी । सामुदायिक बनका पैदावार तथा उत्पादनमाथि सरकारले लगाएको तेहोरो कर विरुद्ध सामुदायिक बन उपभोक्ताहरू आन्दोलित भएका छन् । यस क्रममा सोमबार साुमदायिक बन उपभोक्ता महासंघ (फेकोफन) को आह्वान धनगढीमा
हरेक वर्ष आयोजना हुने सुदूरपश्चिम महोत्सव चौधौं शृंखलाका रुपमा अहिले सञ्चालनमा छ । सुरुदेखि नै सुदूरपश्चिम महोत्सवले प्रदेशका आर्थिक समृद्धिका लागि केही ठोस मुद्दा प्रस्तुत गर्दै आएको छ । मुलुकभरी
धनगढी । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा आइतबार धनगढीमा प्रदेश स्तरीय समिक्षा तथा रायपरामर्श गोष्ठी भएको छ । नेपाल सरकारबाट दोस्रो विश्वव्यापी आवधिक समिक्षाको कार्यान्वयनको अवस्था र तेस्रो विश्वव्यापी आवधिक समिक्षा
धनगढी । कैलालीका स्थानीय तहका जनप्रतिनिधिहरूले जिल्लामा पूर्वाधार विकासका नाममा जथाभावी ढंगले भैरहेका कामले वातावरणीय क्षति बढेकोमा चिन्ता व्यक्त गरेका छन् । आईतबार वातावरण विभागले धनगढीमा आयोजना गरेको वातावरण संरक्षण सम्वन्धी
धनगढी । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय र प्रदेश सरकारलाई दिएको अधिकार कटौति गरेर संघमा केन्द्रीत गर्ने ट्रेण्ड शुरु भएको बताएका छन् ।
बर्दिया / बर्दियाको ठाकुराद्वारामा शनिबारदेखि संसदीय पत्रकारिता कार्यशाला सुरु भएको छ । युएनडीपी, संसद सहयोग परियोजनाकोे सहयोगमा सञ्चार प्रतिष्ठान नेपाल, कैलालीको आयोजनामा सुरु भएको कार्यशालामा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश
धनगढी/सुदूरपश्चिम प्रदेश सरकारले आगामी पाँच वर्षभित्र ८० प्रतिशत प्रदेशवासीलाई वैंकिङ पहुँचको दायरामा समेट्ने घोषणा गरेको छ । ८८ वटा स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशको ८२ वटा स्थानीय तहमा बैंकिङ पहुँच