१७ श्रावण २०८३, आइतबार
धनगढी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले एक जना इन्जिनियरलाई अढाई लाख रुपैया घुस रकमसहित नियन्त्रणमा लिएको छ । अख्तियारबाट खटिएको टोलीले शुक्रबार धनगढीस्थित शहरी
धनगढी । सुदूरपश्चिम प्रदेश पर्यटन प्रवद्र्धन समिति भिजिट नेपाल २०२० का लागि तयारीमा जुटेको छ । भिजिट नेपाल २०२० को पहिलो दिनमा भव्य कार्यक्रम आयोजना गर्न सुदूरपश्चिम प्रदेश पर्यटन प्रवद्र्धन
दार्चुला । सुदूरपश्चिम प्रदेशको दार्चुलाका उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ । मंसिर पहिलो सातादेखि मौसममा बदली हु“दा हिमाली क्षेत्रमा चिसो बढेको हो । दार्चुलाका पाँच गाउँपालिकाका लेकहरू अहिले हिउले ढाकिएका छन् ।
डोटी । डोटीको आदर्श गाउ“पालिका वडा नम्बर २ मा वडाध्यक्ष पदका लागि यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा बिहिबारबाट लागू हुनेगरी तीन दिन सार्वजनिक बिदा दिइएको छ
गर्भा । जिल्ला समन्वय समिति कैलालीको तेस्रो जिल्ला सभा बिहीबार चुरे गाउँपालिका वडा नम्बर ४ गर्भादरबारमा भएको छ । कैलालीका १३ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहेको जिल्ला सभाले पाँच
गरिमा धान नफले पनि कैलाली र कञ्चनपुरमा समग्रमा धान उत्पादन सन्तोषजनक पहाडी तीन जिल्लामा उत्पादनमा ह्रास शेरबहादुर ऐर/धनगढी सुदूरपश्चिम प्रदेशमा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा बृद्धि भएको छ
धनगढी । आगामी २२ गतेदेखि सञ्चालन हुने सुदूरपश्चिम महोत्सवको तयारी तीब्र पारिएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा १४ वर्षदेखि सुदूरपश्चिम महोत्सव सञ्चालन हुदै आएको छ । संघले मंगलबार धनगढीमा
धनगढी । सरकारले सुदूरपश्चिमका दुईसहित देशभरीका चार वटा कम्पनीलाई कालोसूचिमा राखेको छ । कामको जिम्मेवारी लिने र तोकिएको समय र गुणस्तरमा काम नगरेको भन्दै सरकारले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाइएको
धनगढी । सुदूरपश्चिम प्रदेश तथा कैलाली निर्माण व्यवसायीहरू आन्दोलित भएका छन् । सार्वजनिक खरिद (आठौं संशोधन) नियमावली २०७६ मा भएका बु“दाहरू संशोधन गर्नुपर्ने माग सहित उनीहरू आन्दोलित भएका हुन् । बुधबार
धनगढी । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रेस संगठन नेपालले सांगठनिक एकता प्रक्रिया टुंग्याएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस