२ आश्विन २०८३, शुक्रबार

सुदूरपश्चिम प्रदेश

प्रदेश सरकारकाे छाउपडी प्रथाजन्य कुरीति निरुत्साहन प्रयास

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले छाउपडी प्रथाजन्य कुरीति निरुत्साहन गर्न मौजुदा ऐनकानुनको प्रभावकारी कार्यान्वयनदेखि छाउपडी प्रथालाई निरन्तरता दिने सरकारी कर्मचारी, व्यक्ति, परिवार तथा संघसंस्थालाई राज्यको