२४ श्रावण २०८३, आइतबार

सुदूरपश्चिम प्रदेश

एमाले महाधिवेशन : सुदूरका नौ पदका लागि १४ को उम्मेदवारी

सौराहा / नेकपा (एमाले) को दशौ महाधिवेशनमा सुदूरपश्चिम प्रदेशका लागि छुट्याइएको छ पुरुष र तीन महिला गरेर नौ केन्द्रीय सदस्यका लागि १४ जनाको उम्मेदवारी परेको