५ जेष्ठ २०८१, शनिबार

धनगढीमा मेयर पनि काँग्रेसको केन्द्रीय सदस्य लड्दै



नृपबहादुर वड प्रमुख, धनगढी उपमहानगरपालिका

धनगढी / धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदमा चुनाव लड्ने भएका छन् ।

उनले दलित तर्फको पाँच जना खुला सदस्यबाट निर्वाचित हुनका लागि उम्मेदवारी दिएका छन् ।

मेयर वड संस्थापन पक्षका सभापतिका उम्मेदवार शेरबहादुर देउवाको आधिकारिक उम्मेदवार पनि भएका छन् ।

दलित खुलातर्फ पाँच केन्द्रीय सदस्यका लागि २७ जना उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार