२४ श्रावण २०८३, आइतबार
दार्चुला / दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिकंर गाउँको जनगणनाका लागि जनगणना कार्यालय दार्चुलाको टोली तीन दिनको जोखिमपूर्ण पैदल यात्रा गर्दै छाङरु पुगेको छ
धनगढी / नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश अध्यक्षमा बैतडीका दामोदर भण्डारीलाई सर्वसम्मत गरिने भएको छ । सोमबार ललितपुरस्थित सो पार्टीका स्थायी समिति सदस्य लेखराज भट्ट सहितका केन्द्रीय सदस्यहरुको अनौपचारिक बैठकले
धनगढी / नेकपा (एमाले) को दशै महाधिवेशनमा केन्द्रीय सदस्यका दावेदार थपिएका छन् । महाधिवेशन प्रतिनिधि छानिएपछि उनीहरुले विभिन्न तरिकाले आफ्नो दावेदारी प्रस्तुत गरिरहेका छन् । केन्द्रीय सदस्यको दावेदारी गर्नेमा कञ्चनपुर
काठमाडौ / अनलाइन व्यवस्थापनका विषयमा आज प्रेस काउन्सिल नेपालले सरोकारवाला निकायसँग सुझाव लिएको छ । काउन्सिलले मिल्दोजुल्दो अनलाइनलाई दर्ता र सूचीकरण नगर्ने भएपछि त्यसको मापदण्डका विषयमा सुझाव लिइरहेको छ ।
पहिलो समाजवादी क्रान्तिबाट स्थापित सोभियत संघ ढल्दै गरेको बेला काठमाण्डौमा नेकपा (एमाले) को पाँचौं राष्ट्रिय महाधिवेशन हुँदै थियो । राष्ट्रिय महाधिवेशनमा जननेता मदन भण्डारीको अगुवाईमा नेकपा (एमाले)को कार्यक्रम जनताको बहुदलीय
धनगढी / नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल चितवनमा हुने दशौ महाधिवेशनमा अध्यक्षको उम्मेद्धवार हुने भएका छन् । रावलले आइतबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर अध्यक्षमा लड्ने घोषणा गरेका हुन
धनगढी / समाज कल्याण परिषद्को कोषाध्यक्षमा कैलालीका विनय लामा नियुक्त भएका छन्। गत बिहीबार बसेको नेपाल सरकारको मन्त्री परिषद्को बैठकले लामालाई कोषाध्यक्षमा नियुक्त गरेको हो । राजनितिक क्षेत्रसगै सामाजिक क्षेत्रमा
धनगढी / नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) ले प्रदेश स्तरिय दुई दिने पार्टी प्रशिक्षण कार्यक्रम गरेको छ । नेकपा एमालेबाट विभाजन भई पुर्नगठन भएको सो पार्टीको विचार, सिद्धान्त, पार्टीको स्थिति,
धनगढी/ प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कैलालीको अध्यक्षमा तेजराज भट्टको अध्यक्षतामा सर्बसम्मत समिति चयन भएको छ । शुक्रबार धनगढीमा भएको भेलाले भट्टको अध्यक्षतमा उपाध्यक्ष झलनाथ खनाल र निर्मला खडायत,
धनगढी / नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कैलालीमा शुक्रबारदेखि प्रदेश क्षेत्रीय अधिवेशन शुरु भएको छ । शुक्रबार साँझसम्म कैलालीका १० वटा प्रदेश निर्वाचन क्षेत्र मध्ये दुई वटा निर्वाचन क्षेत्रमा