२४ श्रावण २०८३, आइतबार

सुदूरपश्चिम प्रदेश

लम्कीचुहा र घोडाघोडीका मेयर एमाले महाधिवेशन प्रतिनिधिमा मनोनित

स्थानीय चुनावमा गाउँ तथा नगरका प्रमुख भएकामध्ये गोदावरीका प्रमुख मोहनसिंह साउद र चुरेका अध्यक्ष धनवहादुर रोक्कामगर क्षेत्र नम्बर ४ बाट चुनावी प्रक्रियाबाट निर्वाचित भएका छन्