२५ श्रावण २०८३, सोमबार
धनगढी/ धनगढीमा १०० मत गणना हुँदा आप चिन्ह भएका मेयरका उम्मेदवार गोपाल हमाल अगाडि देखिएका छन् । हमालले ५५ मत , काँग्रेसका नृपबहादुर वडले २२
धनगढी/ यसअघि माओवादीले जितेको कैलालीको कैलारीमा यसपटक माओवादी तेस्रो स्थानमा झरेको छ । गाउँपालिकाको वडा नम्बर १ को ५०० मत गणना गर्दा पहिलोमा राप्रपा र दोस्रोमा काँग्रेस देखिएको छ ।
सुख्खड / घोडाघोडी नगरपालिकामा ४०० मत गणना हुँदा गठवन्धन नै अगाडि देखिएको छ । गठवन्धनए.समाजवादी मेयर खडक रावत १५१काँग्रेस उपमेयर गुलिया चौधरी १३९ एमालेमेयर ममता चौधरी ९९उपमेयर करुणाबम बटाला ८५
धनगढी/ कैलालीको चुरे गाउँपालिकाका गठवन्धनका एकीकृत समाजवादीका अध्यक्षका उम्मेदवार लोकबहादुर सारु अगाडि देखिएका छन् । प्रारम्भिक मतगणनाको १०० मतमा अध्यक्षका उम्मेदवार सारुले ५५ र एमालेका चक्र बोगटीले ३७ मत पाएका
सुखड / कैलालीको घोडाघोडी नगरपालिकामा गठवन्धनका उम्मेदवार एकीकृत समाजवादीका मेयर पदका उम्मेदवार खडक रावतले सुरुवाती अग्रता लिएका छन् । रावतले २०० मत गन्दा ७६ मत पाएका छन् । भने एमालेका
भजनी / भजनी नगरपालिका वडा नम्बर ९ मा एमालेका मेयर, उपमेयर सहितका सबै उम्मेदवार अगाडि देखिएका छन् । एमालेलाई रेशम चौधरीकी श्रीमति अध्यक्ष रहेको नागरिक उन्मुक्ती पार्टीले पछ्याएको छ ।
डडेल्धुरा / डडेल्धुराको अमरगढी नगरपालिका डडेल्धुरामा नेपाली काग्रेसले नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष सहित प्यानलले नै अग्रता लिएको छ । अमरगढी नगरपालिका – १ को ७०५ मत गणना हुँदासम्म नगरप्रमुखमा नेपाली
धनगढी / टीकापुर नगरपालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ती पार्टी अगाडि देखिएको छ । १०० मतको गणना हुँदा मेयरमा ढकियाले ३४, एमालेले १८ र गठवन्धन रुखले १६ मत पाएको छ ।
धनगढी / बझांगको खप्तडछान्ना गाउँपालिका १ मा नेकपा (एकीकृत समाजवादी) का देवीभक्त जोशी विजयी भएका छन् ।उनी एमालेका सुरेश खत्रीलाई पराजीत गर्दे विजयी भएका हुन । जोशीले ४४० र खत्रीले
धनगढी / धनगढी उपमहानगरपालिका ६३ हजार ४२३ मत खसेको छ । धनगढीका १९ वडामा ९३ हजार १५१ मतदाता रहेका छन् । हेर्नुस कहाँ कति खस्योवडा नम्बर १ मा ४२८६वडा नम्बर