३० बैशाख २०८१, आईतवार

बाजुराको गौमुलमा एमालेका अध्यक्ष उपाध्यक्ष फेरि विजयी




धनगढी / बाजुरामा गौमुल गाउँपालिका जितेर नेकपा (एमाले) ले खाता खोलेको छ । यसअघि स्वामीकार्तिकमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भइसकेका छन् ।

गौमलमा हरिबहादुर रोकाया अध्यक्ष र सीता थापा रोकाया उपाध्यक्षमा फेरि विजयी भएका हुन । उनीहरु ०७४ सालको चुनावमा पनि एमालेबाटै विजयी भएका थिए ।

एमालेले गौमुल गाउँपालिकाका छवटै वडा पनि जितेको छ ।

बाजुराका नौ पालिकामध्ये पाँचवटा पालिकामा मतगणना जारी छ । बुढीगंगा नगरपालिकामा विवादले गणना हुन बाँकी छ भने बुढीनन्दा नगरपािलकाको एक वडामा चुनाव नै स्थगित छ ।

सुदूरपश्चिममा एमालेले जितेका पालिकाको सूची सहित

बैतडीको पञ्चेश्वरमा एमालेका पुरानै जनप्रतिनिधी विजयी

दार्चुलाको महाकाली नगरपालिकामा एमालेको अप्रत्यासित जीत

वझाङकाको थलारामा एमालेका रोकाया विजयी ( मत परिणाम सहित)

एमालेले सुदूरपश्चिममा वझाङबाट खाता खोल्यो साइपालको अध्यक्षमा बोहरा विजयी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार