२५ श्रावण २०८३, सोमबार

सुदूरपश्चिम प्रदेश

अछामको कमलबजार नगरपालिकामा मेयर काँग्रेस र उपमेयर एमाले विजयी

अछाम / कमलबजार नगरपालिकाको मेयरमा काँग्रेस उम्मेदवार यज्ञ ढकाल र उपमेयरमा एमाले उम्मेदवार शारदा विष्ट विजयी भएका छन् । सो पालिकाका १० वडा मध्ये एमालेले