सुदूरपश्चिममा बझाङको बुङ्गल नगरपालिकाबाट एकीकृत समाजवादीको पदाधिकारीमा खाता खुल्यो उपमेयरमा बोहरा विजयी
चैनपुर / बझाङको बुङ्गल नगरपालिकामा नेकपा एकीकृत (समाजवादी ) का जिल्ला कमिटी उपाध्यक्ष धनबहादुर बोहरा उपमेयरमा विजयी भएका छन् ।
बुगलमा काँग्रेस, माओवादी र एकीकृत समाजवादीको गठवन्धन भएको थियो ।
बुगलमा गठवन्धनबाट काँग्रेसका जयबहादुर धामी मेयरमा विजयी भएका छन् ।
यस्तै्र बित्थडचीर गाउँपालिका वडानम्बर ६ मा हरिश खड्का वडाअध्यक्षमा विजयी भएका छन् ।
र यो पनि …