२९ बैशाख २०८१, शनिबार

बझाङको बुङ्गल नगरपालिकामा मेयर काँग्रेस र उममेयर समाजवादी विजयी



चैनपुर / बुगलमा गठवन्धनबाट काँग्रेसका जयबहादुर धामी मेयरमा विजयी भएका छन् ।

उपमेयरमा भने एकीकृत (समाजवादी ) का जिल्ला कमिटी उपाध्यक्ष धनबहादुर बोहरा विजयी भएका छन् ।

बुगलमा काँग्रेस, माओवादी र एकीकृत समाजवादीको गठवन्धन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार