२५ श्रावण २०८३, सोमबार

सुदूरपश्चिम प्रदेश

बाजुराको खप्तड छेडेदहमा एमालेले इतिहास रच्दै अध्यक्ष जित्यो

बाजुरा / नेपाली काँग्रेसको किल्ला मानिएको बाजुराको खप्तड छेडेदह गाउँपालिकामा एमालेले अध्यक्षमा जितेको छ । अध्यक्षमा दिलबहादुर रावत र उपाध्यक्षमा कांग्रेसकै उम्मेवार विसुदेवी नाथ विजयी