१३ बैशाख २०८१, बिहीबार

लम्की चुँहाका-४ को वडाअध्यक्षमा समाजवादीका अधिकारी विजयी




धनगढी / लम्की चुहाँ नगरपालिकाको वडानम्बर ४ को अध्यक्षमा एकीकृत समाजबादीका ताराप्रसाद अधिकारी विजयी भएका छन् ।

अधिकारीले एक हजार ६१९ र एमालेका लालबहादुर वोगटीले एक हजार ३६३ मत पाए । वोगटी निवर्तमान वडाअध्यक्ष हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार