२८ भदौ २०८३, आइतबार

समाज

बझाङ र इलाम जितेर मिसन ०८४ को संकेत गर्नुपर्छ : स्थायी समिति सदस्य थापा

धनगढी/ नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री कर्णबहादुर थापाले सुदूर प्रदेश सरकारमा नयाँ गठबन्धनको सरकार बनाउन पनि बझाङमा एमालेले जित्न आवश्यक रहेको बताएका छन्