२८ भदौ २०८३, आइतबार

समाज

शासकीय सुधार नभएसम्म देश विकास हुदैन : भट्टराई

टीकापुर / पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्ण समानुपातिक संसद, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, जनलोकपाल र क्रान्तिकारी भूमिसुधार नभएसम्म नेपालमा विकास नहुने दावी गरेका छन्