२८ भदौ २०८३, आइतबार

समाज

यो बजेटले चुम्बकले जस्तै आफू भन्दा बाहिर रहेको स्रोतलाई तान्ने छ : आर्थिकमन्त्री शाही

धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले बजेटमाथि छलफलको प्रस्तावको क्रममा मंगलबार संक्षिप्त मन्तव्य राख्दै यो बजेटले सुदूरपश्चिमको नयाँ यात्रा (डिपार्चर) को आधार तय