२८ भदौ २०८३, आइतबार
धनगढी/ कञ्चनपुर जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तारालामा तामाङले सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा नराखेर बजेट विनियोजन नगरेको बताएका छन् । उनले संघ, प्रदेश
काठमाडौँ / तारा देवी स्मृति फाउन्डेसनले १८ औँ पुण्यस्मृतिका अवसरमा सम्झनामा तारा देवी तथा स्रस्टा सम्मान कार्यक्रको आयोजना गरेको छ । काठमाडौँ महानगरपालिकाको सहकार्यमा,टोखा नगरपालिका,बुढानिलकण्ठ नगरपालिका लगायतको सहकार्यमा सो कार्यक्रमको
काठमाडौ/ एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको फिल्म ‘नमेटिने घाउ’को औपचारिक घोषणा भएको छ । आज काठमाडौँमा आयोजित कार्यक्रमका बीच फिल्मको घोषणासँगै शुभमुहूर्त यो जानकारी दिइएको हो। फिल्मको
काठमाडौं / लुम्बिनी प्रदेशले पहिलो पटक निजामती सेवामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई आरक्षणको व्यवस्था गरेको छ। लुम्बिनी प्रदेश सभाले पारित गरेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त
धनगढी/ सुदूरपश्चिमका स्थानीय तहहरूको क्षमता बढाउन सम्झौता गरिएको छ। प्रदेश सरकार अन्र्तगतको प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान डोटीले स्थानीय तहहरूको क्षमता विकासका लागि सम्झौता गरेको हो। धनगढीमा शुक्रवार नेपाल नगरपालिका
धनगढी/ नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश संसदीय दललाई नेता खगराज भट्टलाई दलको नेताबाट हटाउनले निर्णय अविलम्ब सच्याउन निर्देशन दिएको छ। १० मध्ये छ जनाको बहुमतको बैठकले भट्टलाई हटाएर
काठमाडौं/ जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ । शारिरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी सेवन गरिरहेकाहरुलाई मंसिरदेखि फागुनसम्म अत्यन्त कष्टकर हुनुमा घरभित्रको वातावरण
काठमाडाैं / चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई समय अनुसार पाठ्यक्रम र सीपको विकास गर्ने उद्देश्यले अन्तराष्ट्रिय स्तरको तालिम दिएकाे छ । कलेजकाे इलेक्ट्रिकल एण्ड इलेक्ट्राेनिक्स तथा इलेक्ट्राेनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ
हरेक दिन २ पटक यातायात व्यवस्था कार्यालय अगाडिकै बाटो हिँड्ने म लाइसेन्स रिन्यू गर्ने बेला भएको छ भन्ने थाहा हुँदाहुँदै भैरब अर्यालको ‘जय भोली’ जस्तो ‘भोली भोली’ भन्दै हिँडिरहेको थिए
धनगढी/ सशस्त्र प्रहरीको ३४ गण कैलालीले १७ औँ स्थापना दिवस मनाएको छ । २०६४ सालमा कैलाली जिल्लाको कमाण्ड सम्हाल्नेगरि सरकारले स्थापना गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर