१३ कार्तिक २०८३, बिहिबार

समाज

सुदूरपश्चिम सरकारको निर्णय : स्वास्थ आपूर्ति केन्द्रका प्रमुख डा. अर्याललाई हटाइयो

धनगढी / मुख्यमन्त्री तथा मन्त्रीपरिषद्का कार्यालयले बिहीबार सुदूरपश्चिम प्रदेश स्वास्थ आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डाक्टर निरज अर्याललाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । अर्याललाई जिम्मेवारीमुक्त