१२ बैशाख २०८१, बुधबार

प्राज्ञिक विद्यार्थी परिषदको नवौ अधिवेशन धनगढीमा हुने



धनगढी/ प्राज्ञिक विद्यार्थी परिषद, नेपालको नवौं राष्ट्रिय अधिवेशन चैत्र १८,१९ र २० गते हुने भएको छ ।

प्राज्ञिक विद्यार्थी परिषद, नेपालले आत्मनिर्भर अर्थतन्त्र र भ्रष्टाचार नियन्त्रण भन्ने मुल उध्येश्यका हुने सम्मेलनमा एक हजार दुई सय जना प्रतिनिधिको सहभागिता हुने परिषदका महासचिव छितराज न्यौपानेले बताए ।

शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा न्यौपानेले अधिवेशनको तयारी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार