१६ चैत्र २०८०, शुक्रबार

लाइन्स क्लव धनगढीद्धारा रक्तदान




धनगढी/ लाइन्स क्लव धनगढीले रक्तदान शनिबार कार्यक्रम गरेको छ । सो अवसरमा ३२ प्वाइन्ट रगत संकलन भएको छ ।

यस्ता कार्यक्रम आगामी दिनमा पनि जारी राख्ने क्लवका अध्यक्ष दिप्ती शाहीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार