२० बैशाख २०८३, आइतबार

सुदूरपश्चिम प्रदेश

चार वर्षअघि तीनतारे होटल बेचेका महरालाई किन्नेले पैसा तिरेन
-अनुमोदन खबर संवाददाता

धनगढी/ धनगढीमा अत्याधुनिक होटल सञ्चालन गरेर सेवा दिएका होटल तथा पर्यटन व्यवसायी कृष्णबहादुर महरालाई काठमाडौको व्यवसायी घरानाका पूर्वशिक्षा राज्यमन्त्री एवं व्यवसायी सिनेट श्रेष्ठले लेनदेनमा धोका