२१ बैशाख २०८३, सोमबार

सुदूरपश्चिम प्रदेश

गेटा आँखा अस्पतालको २३ औं शाखाको गोकुलेश्वरमा
-अनुमोदन खबर संवाददाता

धनगढी/ सुदूरपश्चिम प्रदेशको सबै क्षेत्रमा आँखा उपचार सेवाको पहूँच विस्तार गर्ने कार्ययोजना अनुसार नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालद्वारा दार्चुला जिल्लाको गोकुलेश्वरमा आँखा उपचार केन्द्र