२० बैशाख २०८३, आइतबार

सुदूरपश्चिम प्रदेश

धनगढीमा प्रहरी स्कुलकी शिक्षिका मृत फेला, विवाहित प्रेमी पक्राउ
-अनुमोदन खबर संवाददाता

धनगढी/ धनगढीमा शिक्षिका मृत भेटिएको घटनामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । दार्चुलाको मार्मा गाउँपालिका–६ घर भएर धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी २२