२० बैशाख २०८३, आइतबार

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित
-अनुमोदन खबर संवाददाता

धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट शनिबार राति पास भएको छ । राति १० बजेपछि सम्म बसेको बैठकले बजेट