२० बैशाख २०८३, आइतबार

सुदूरपश्चिम प्रदेश

अत्तरियाबाट गएको अटो दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते
-अनुमोदन खबर संवाददाता

धनगढी/ सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भिमदत्त राजमार्गमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । एक जना घाइते भएका छन्