२३ बैशाख २०८३, बुधबार

सुदूरपश्चिम प्रदेश

कैलाली प्रेस युनियनले थाल्यो भवन निर्माण प्रक्रिया
-अनुमोदन खबर संवाददाता

धनगढी / नेपाल प्रेस युनियन, कैलालीले कार्यालय भवन निर्माण प्रक्रिया अघि बढाएको छ । यस क्रममा आइतबार धनगढी उपमहानगरपालिका–५ तारानगरमा निर्माणस्थलमा बोर्ड लगाइएको छ ।