१० श्रावण २०८१, बिहीबार

एमाले सचिव पाण्डेले असाहयसित मनाए जन्मदिन




धनगढी / नेकपा (एमाले) कैलालीका सचिव डेजी पाण्डेले मानव सेवा आश्रममा गएर आफ्नो जन्म दिन मनाएका छन् ।

उनले वेसाहराहरुलाई सबैले सहयोग गरुन भन्ने सोचले केही रकम सहयोग गरेर मानव सेवा आश्रममा सुस्त मनस्थितिहरुसित जन्मदिन मनाएको बताए ।

धनगढीको तारानगरमा रहेको मानव सेवा आश्रममा घरपरिवारले वेवास्ता गरेका ६० जना सुस्त मनस्थितिकाहरुलाई राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार