२३ बैशाख २०८३, बुधबार

सुदूरपश्चिम प्रदेश

अनेरास्ववियुद्वारा विरोध प्रदर्शन
-अनुमोदन खबर संवाददाता

धनगढी / पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधका साथै स्थानीय निर्वाचनको मिति तोक्न माग गर्दै नेकपा एमाले निकट अनेरास्ववियु तथा युवा संघले धनगढीमा प्रदर्शन गरिएको छ