२३ बैशाख २०८३, बुधबार

सुदूरपश्चिम प्रदेश

धनगढीको मेयरमा स्वतन्त्रका हमाल र उपमेयरमा एमालेका राना विजयी
-अनुमोदन खबर संवाददाता

धनगढी / धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र उपमेयरमा एमाले उम्मेदवार कन्दकला राना विजयी भएकी छिन्। हमालले २६ हजार ८६५ मत पाए भने