२२ बैशाख २०८३, मंगलबार

सुदूरपश्चिम प्रदेश

धनगढी उपमहानगरको सभामा कुर्ची हानाहान
-अनुमोदन खबर संवाददाता

धनगढी उपमहानगरको बजेट पुस्तिकामा एमाले र माओवाीको विरोध काँग्रेस पक्ष समर्थनमा धनगढी / धनगढी उपमहानगरको आठौ नगर सभाको तेस्रो बैठकमा चर्को विवाद भएको छ ।